नेपाली चलचित्रहरुमा छाडापनले हद नाघिरहेको बेला, महानायक कहिएका राजेश हमाल नै sexलाई बजार बेच्न उत्रिएका छन् ।

एकातिर एक जमात नेपाली चलचित्रका दर्शकहरु हमाललाई महानायक मान्छन् भने अर्कातिर, गएको दशकमा नेपाली चलचित्रमा स्तरिय घट्नुको कारण, हमालको पैसाको लागि जस्तोसुकै चलचित्र पनि खेल्ने निर्णयलाई मान्छन् । यस्तै कार्यको निरन्तरता मान्नुपर्छ मायास् बार नामक चलचित्रको हालै सार्वजनिक भएको promo, जसमा राजेश हमाललाई sex बेच्दै गरेको सुन्न सकिन्छ ।

म त यसलाई, तन्नेरीहरुको जमातले नेपाली चलचित्र क्षेत्रमा ठूलै परिवर्तन ल्याएको देखेर, हचुवाको भरमा चलचित्र बनाउनेहरु यसै क्षेत्रमा टिक्न लगाएको formulaको रुपमा देख्छु ।

जय नेपाल ।

LEAVE A REPLY