ड्रोन भन्ने वित्तीकै पहिलो नाम DJI नै आँउछ । ड्रोनको बजार सबैभन्दा ठूलो र धेरै पकड बनाएर राख्न सफल DJI ले फेरि दुई नयाँ ड्रोन बजारमा ल्याएको छ ।

यहि वर्ष मात्र म्याभिक प्रो कामक डोर्न बजारमा ल्याएर विश्वभार वाहवाहि बटुल्न सफल यस कम्पनीले फेरि २ नयाँ ड्रोन बजारमा ल्याएको छ । कम्पनीमा अनुसार, फिल्मकर्मीहरुलाई ध्यानमा राखेर यी ड्रोनहरुमा पहिलेका मोडलहरु भन्दा धेरै नयाँ कुराहरु थपिएको छ जुन फिल्मकर्मीहरुलाई साह्रै नै महत्वपुर्ण हुने छ ।

DJI Inspire 2

 

LEAVE A REPLY