मलाई यो िफिल्म हेर्दा कस्तो लाग्यो लेख्नु अघि, I believe I do have to mention that I am not from a film making background or a film making student. Written below are what and how I felt watching the movie. It should be taken as an audience, as an individual, as a Nepali point of view.

केहि दिन यता “छड्के” onlineमा upload भएको थाहा पाए । Poster र trailer रिलिज भएदेखि यो फिल्म हेर्ने इच्छा जे होस् पुरा भयो । तर यो सँगसँगै निरासाको पहाड यो मेरो सानो टाउकोमा परे जस्तो पनि लाग्यो ।  छड्के त फिल्मनै हो भन्या जस्तो !

छड्केमा के राम्रो छ या के नराम्रो छ भन्दापनि के छ र के छैन भन्न सजिलो होला । मेरो बिचारमा छड्केमा सबै छ र मजाले फिटिएको पनि छ । सरल रुपमा भन्नुपर्दा, डामाडोल छ छड्के । यसमा एउटा कथामा विभिन्न पात्रहरुको भुमिका भन्दापनि, चार पाँचवटा कथालाई जबरजस्ति जोडिएको जस्तो छ छड्के । त्यसैले कथा सुरुवात अन्त्य नै छैन जस्तो लाग्छ । लाग्छ, सुरुदेखि अन्त्यसम्मको format मा लेखिएको नै थिएन छड्के script को रुपमा । अनि अति नै कम्जोर editingले पनि हो फिल्मै जस्तो नलाग्ने छड्के । कता कता लाग्छ थुप्रै short movieहरु एउटा पत्र वा एउटा sceneले जोडिएर बनेको हो छड्के ।

यो कुराहरु लेख्दै गर्दा कति नयाँ फिल्मक्षेत्रमा लागेकाहरुले “डाक्टर” भनेर खिल्लि उडाउँछन्, यो कुरा पक्का छ । तर एउटा दर्शकको कर्तव्य पनि त हो, राम्रोलाई राम्रो भन्ने र नराम्रोलाई नराम्रो । केहि educated र polished चलचित्रकर्मीहरु त के मन पर्यो के मन परेन पनि भनिदिनुहोस भनेर खुला रुपमा दर्शकहरुका opinion स्विकार छन् । वहाहरु प्रति मेरो ठूलो respect छ ।

जे होस् “छड्के” मलाई फिल्म जस्तो पनि लागेन । In my opinion, it did not deserve such amazing piece of work as poster at all.

जय नेपाल

5 COMMENTS

  1. Pirated movie herekai bhar ma review kahilekahi galat huna pani sakchha so hall samma gayer matra revie garda po better hunthyo ki? Just personal opinion hai

LEAVE A REPLY