International

Bamboo Pad – Amazing and Affordable Tool for Photographers starting $39.95

bamboo pad

If you are a photographer who enjoy your post production process and have not bought a tablet yet, this is definitely must for you.

In the digital world of photography, post production plays a vital role in the final image. One of the most used tool for it is a MOUSE. Yes, those who can afford definitely have multiple Wacom tables by now. But those who cannot afford them, still use a regular PC mouse while editing their pictures. And for them here’s an awesome news.

Wacom now has a new product called “Bamboo Pad”, a track pad with a stylus priced so low, anyone can afford.

Read More…

Microsoft Windows 10 is Here. Download for FREE

If you are a computer geek or in the IT industry you must have heard rumors about it. And as expected (from the leaked information), Windows 10 is finally here and yes it has that START button. But do know that it’s a beta version and not FULL VERSION for public. As Apple does with its Mac OS and iOS, Microsoft this time is also trying it out with the developer community to make the Windows 10 better as a final product. And there’s where the free download comes it.

If you are into computers and want to try this unfinished Windows. You can download it from the link below.

Read More…

Appleले ल्यायो २ नयाँ iPhone र घडी ।

नँया iPhoneको पर्खाइमा बसेका Appleका फ्यानहरुलाई आज अर्को उत्सव भएको छ । विभिन्न संचारमाध्यमहरुले अड्कल गरे अनुरुप आज Appleले कुपर्टिनो स्थित आफ्नो हेडक्वाटरमा २ नयाँ iPhone र घडी आफ्नो प्रयोगकर्ताहरु माझ पस्केको छ ।

केहि महिना अघिदेखिनै आउने अनुमान हुनथालेका यी दुई नयाँ iPhoneहरुलाई iPhone 6 रु iPhone 6+ नाम दिइएको । यी दुई मोडलहरुमा अन्य कुराहरु लगभग सामान्य नै छन् मात्र iPhone 6+ भने अलि ठूलो छ । Appleले त्यस ठूलो स्क्रिनको अन्य प्रयोगहरु सफ्टवेरको माध्यमबाट अझै हुन भने उल्लेख गरेको छ । iOS 8 भएका यी फोनहरुमा विभिन्न फिचरहरु भएतापनि नेपालमा भने धेरै जस्ता विभिन्न कारणले गर्दा प्रयोगमा नआउने वा नचल्ने देखिन्छ ।

जस्तै यी मोडलहरुको एक विशेष फिचर Apple Pay हाल अमेरीकामा मात्र चल्ने छ । जुन पछि विभन्न देशहरुमा विस्तार गरिएता पनि नेपालमा भने यो दशकमा पनि आइपुग्ने देखिदैन । यी बाहेक अरु विभिन्न फिचरहरु पनि फोनमा राम्रो इन्टरनेट बिना नचल्ने हुनाले, नेपालको लागि यी मोडलहरु पनि पहिलेमा smartphoneहरु झैं नाम मात्रको Smart हुनेछन् ।

यी बाहेक Appleले नयाँ घडी पनि आज सार्वजनिक गरेको छ । ३४९ अमेरिकी डलर मोल राखिएको Apple Watch, यस कम्पनीको ठूलो प्रतिद्वंदीको रुपमा चिनिने Samsungको Galaxy Gear सँग धेरै मिल्छ । Appleका प्रयोगकर्ताहरुले ठूलो आश गरेको यस घडीको डिजाइनले गर्दा नै सुरुवात मै धेरैले यसलाई मन नपराएको विभिन्न संचारमाध्यमहरुमा टिप्पनी आउन थालिसकेको छ ।

अन्त्यमा, नेपाली प्रयोगकर्ताको हिसाबले भन्नुपर्दा प्रयोगात्मक हिसाबले यी नयाँ iPhone किन्नुको कुनै अौचित्य देखिदैन । तैपनि देखाउने हिसाबैले भएपनि नेपालमा छिट्टै यी दुई iPhone र घडीको खरिदकर्ताहरु निस्किने पक्का छ ।

यी दुई फोन र घडीबारे अन्य जानकारी :

 

iPhone 6 Specs:

Dimensions: 138.1 x 76.0 x 6.9mm
Processor: A8 64 bit (2billion transistors) 50x faster than original iPhone
Display: 4.7″
Resolution: 1334 x 750
Pixels Per Inch : 326
Camera: isight Camera – 8MP, True Tone Flash, Phase Detection autofocus, Panorama Photographs, image stabilisation
Video Camera: 1080p (30fps and 60fps) and Slow Motion 240fps
Battery Life: 50Hrs of Audio and 11 hrs of Video
Connectivity: 150 Mbps (Network). NFC (Near Field Communication) for “Apple Pay”.
Wi-Fi: 802.11 AC (3x faster than 5s), and Wi-Fi Calling
OS: IOS 8
Storage: 16gb, 64gb and 128gb versions available.
Weight: 129g
Sensors: Barometer, three-axis gyro, Accelerometer, Proximity sensor, ambient light sensor.
iPhone 6 Plus Specs:

Dimensions: 158.1 x 77.8 x 7.1mm
Processor: A8 64 bit (2billion transistors) 50x faster than original iPhone
Display: 5.5″
Resolution: 1920 x 1080
Pixels Per Inch : 401
Camera: isight Camera – 8MP True Tone Flash, Phase Detection autofocus, Optical Image Stabilisation
Video Camera: 1080p (30fps and 60fps) and Slow Motion 240fps
Battery Life: 80 Hours Audio, 14 Hours Video
Connectivity : 150Mbps (Network). NFC (Near Field Communication) for “Apple Pay”.
Wi-Fi: 802.11 AC (3x faster than 5s), and Wi-Fi Calling
OS: IOS 8
Storage: 16gb, 64gb and 128gb versions available.
Weight: 172 g
Sensors: Barometer, three-axis gyro, Accelerometer, Proximity sensor, ambient light sensor.

रिल प्रयोग हुने क्यामराबाट खिचिएको फोटोहरु यस वर्षपनि Nikon Photo Contest मा प्रतिवन्धित ।

सन् 1969 देखि Nikon Corporation ले सन्चालन गर्दै आएको अन्तराष्ट्रिय Nikon Photo Contest मा यस वर्षपनि रिल प्रयोग हुने क्यामराबाट खिचिएको फोटोहरुलाई प्रतिवन्ध लगाइएको छ । स‌सारभरिका फोटोग्राफरहरुमा यस्तो निर्णयले Nikon ब्रान्ड प्रति गलत छाप पर्ने देखिएता पनि, Nikon भने यस निर्णयमा कुनै फेरबदल नहुने जनाउदै आएको छ ।

Read More…

Video – हिलेरी क्लिन्टनले खाए लास भेगसमा जुत्ता

नेताहरु माथि चप्पल वा जुत्ता प्रहार कुनै नौलो कुरा पक्कै होईन । यस्ता प्रहारहरुले नेताहरुको लोकप्रियता र केहि हदसम्म त्यस्को कारण बुझ्नमा देशका जनताहरुलाई मद्दत पुर्याउँछ ।

२०१६मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उठ्ने सुरले विभिन्न देश भ्रमण हिड्नमा व्यश्त हिलेरीले कसरी खाएत जुत्ता अमेरिकाको लास भेगसमा माथि भिडियोमा हेर्नुहोला। यस बाहेक हालै इजिप्टमा पनि उनको गाडीमाथि जुत्ता प्राहार भएको थियो ।

इजिप्टको भिडियो तल हेर्नुहोला

1 2 3 7  Scroll to top