सन् 1969 देखि Nikon Corporation ले सन्चालन गर्दै आएको अन्तराष्ट्रिय Nikon Photo Contest मा यस वर्षपनि रिल प्रयोग हुने क्यामराबाट खिचिएको फोटोहरुलाई प्रतिवन्ध लगाइएको छ । स‌सारभरिका फोटोग्राफरहरुमा यस्तो निर्णयले Nikon ब्रान्ड प्रति गलत छाप पर्ने देखिएता पनि, Nikon भने यस निर्णयमा कुनै फेरबदल नहुने जनाउदै आएको छ ।

अन्तराष्ट्रिय स्तरका फोटोग्राफिका धुरन्दरहरु यसलाई फोटोग्राफिको जगको अपमान रुपमा हेरिहरेका छन् भने नयाँ पुस्ता यसलाई समय अनुसारको परिवर्तन । जे होस् केहि वर्षदेखि लागु भएको यो निर्णयले Nikon लाई Canon भन्दा पछि पर्नुको एक कारणको रुपमा पनि लिन्छन् विज्ञहरु ।

अन्य जानकारीको लागि यहाँ क्लिक गरेर Nikon Photo Contest मा जान सक्नुहुन्छ ।

यसबारे तपाईको धारणा चै के छ ?

3 COMMENTS

LEAVE A REPLY