सुन्दा हाँसो उठ्छ र रिस पनि । संविधान बनाउन केहि समय मात्र बाँकी हुँदा अहिले साना दलका नेताहरु भन्दैछन् यसपाली बन्ने संविधानको नाम “नेपालको संविधान नराख्ने रे  । लौ बहुलाए यी नेताहरु । नेपालको संविधानको नाम भारतको संविधान वा अमेरिकाको संविधान राख्ने त ? के भन्नुहुन्छ तँपाईहरु यो बारे र ? कि हामी सबै मिलेर यी साना दलकाहरुलाई राँची लाने हो ?

LEAVE A REPLY