आजकाल समाचार हेर्दापनि अचम्म लाग्छ । जस्तोसुकै समाचारले समाचारपत्रहरु वा विभिन्न समाचारमुलक वेबसाईटहरु भरिएको होस्, Headline चै लगभग जसो हाम्रो प्रधानमन्त्री ज्यू कै हुन्छ ।

कहिले नेपालमै बनेको मुस्ताङ गाडी चड्दै प्रधानमन्त्री त कहिले प्रधानमन्त्रीसँग direct फोन मार्फत गुनासो पोख्न पाउने कार्यक्रम त कहिले बागमती सफा गर्दै प्रधानमन्त्री । लाग्छ समाचार होइन कुनै फिल्मको script पढिरहेछु ।

हो त, यस्तै नै त छ सन् २००१ मा बनेको हिन्दी कथानक चलचित्र “नायक”को कथा ।

Here are some scenes from the movie and from Nepali media, side by side.

के भन्नुहुन्छ त अब ?
उल्लु नै त बनाइरहेका छन् त प्रधानमन्त्री ज्यूले होइन र ?

जय नेपाल !

LEAVE A REPLY