आजकाल अख्तियारले धुस लिदैगर्दा समातेको समाचारहरु खुबै सुनिन्छ । त्यस्ता भ्रष्ट कर्मचारीहरुले कसरी माग्छन् त धुस । यो बारे सबै जानकार हुन जरुरी छ । किनकी अब कसैले धुस मागे, हुन्छ भोलि भन्ने, अख्तियारलाई खबर गर्ने अनि कुरो मिलाएर धुस लिंदै गर्दा त्यस्ता चोर कर्मचारीहरुलाई पक्राउने । अनि पो भन्न मिल्छ नेपाल बन्द होइन बन्दै छ । 😛
यसैको लागि त्यस्ता कर्मचारीहरुले कसरी माग्छन् त धुस । तिनीहरुको धुस माग्ने भाषा वा तरिका :

  • टेबल मुनिबाट लिने दिने ।

  • हात मिलाएको जस्तो गरि लिने दिने ।

  • घरमा खान बोलाएर उपहार स्वरुप लिने दिने ।

  • सुटकेसमा नगद स्वरुप लिने दिने ।

  • चिया पानी खर्च स्वरुप लिने दिने ।

  • हेरी दिउँला नि भनेर लिने दिने ।

  • व्यापारीहरुबाट सित्तैमा थोक वस्तु लिने ।

  • आफुभन्दा तल्लो कर्मचारीलाई भेट्न पर्ठाई त्यसको माध्यमबाट लिने ।

Commission for the Investigation of Abuse of Authority,
P.O. Box No. 9996
Tangal, Kathmandu
Nepal.
Tel: 4440151,4429688,4432708
Fax: 4440128,4440104
Toll Free No. 1660-01-22233
E-mail: akhtiyar@ntc.net.np

 

यदि तँपाईलाई धुसका अन्य प्रकारहरु थाहा छ भने तल Commentमा लेख्नुहोस् है ।

2 COMMENTS

LEAVE A REPLY