सुन्दा लाग्यो, आहा, यति हासो उठ्ने joke त कहिल्यै सुनेको थिएन मैले । अँ, नेपालमा फेरि सँविधान सभाको चुनाव हुने रे । lol

यो समाचार सुनेपछि यसो नेपालमा चुनाव गर्नेहरुको websiteमा पुगे । सानो छँदा स्कुलको किताबहरुमा हुने जस्ता चित्रहरु देखेर, त्यस्तै जोडा मिलाउ खेल होला भनेर यसो रमाईलो गर्नथालेको, नेताहरुको पार्टीका चिन्हहरु पो रहेछ । oops..!!

कस्तो ठाक्कै नेतैहरु जस्तो चिन्हहरु है ? गएगुज्रेको !

जय नेपाल

LEAVE A REPLY