संविधान बन्ने कुरा कता कता सपना जस्तै देखिएता पनि, नेताहरुले जति नै नाटकै गरेपनि, अब त बन्ला भन्ने सोच बनाउन भने म सक्दिन । यसबारे विभिन्न मान्छेहरुको फरक फरक राय भए जस्तै मेरो पनि एउटा साधारण राय छ ।

आफ्नो S.L.C को exam छोरोलाई दिन पठाउने जस्ता सभासदहरु र हावादारी नेताहरुले देशलाई गणतान्त्रक (Federal) बनाए, तर…

Do they even know how Federal system works ? I don’t think so.
अनि कसरी बनोस् संविधान !

What do you think?

LEAVE A REPLY